सक्रिय सहायता

ना.

  1. कुनै कामका निम्ति मुखले मात्र नभई तन-मन-धनले र विशेषतः शारीरिक परिश्रमले समेत गरिने सहायता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)