सक्रिय सेवा

ना.

  1. सरकारी पद, सेना आदिमा रहेर वा राष्ट्रिय तथा सामाजिक क्षेत्रमा विशेष खटेर गरिने सेवा वा काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)