सखी
ना. [सं.]
- स्त्रीसाथी; सँगिनी।
- सहगामिनी; सहेली।
- मारुनी नाचमा गाइने दुई थरी गीतको अंश वा टुक्रा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)