सखीभाव

ना.

  1. वैष्णव सम्प्रदायमा आफूलाई इष्टदेवताकी सखी वा प्रेमिका मानेर उपासना गर्ने भक्तिको एक प्रकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)