सखीसम्प्रदाय

ना.

  1. आफूलाई अर्को रूपमा नलिई प्रभुको सखी वा प्रेमिकाका रूपमा लिएर उपासना तथा सेवा गर्ने वैष्णव भक्तहरूको एक सम्प्रदाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)