सख्यभाव
ना.
- उपास्य देवलाई आफ्ना साथी वा प्रेमी मान्ने र सम्झने भक्तिको एक भाव।
- आफूभन्दा ठुलो वा सानो व्यक्तिलाई त्यस रूपमा नलिई साथीका रूपमा लिने वा हेर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)