सगण

ना. [सं.]

  1. छन्दशास्त्रका अनुसार क्रमशः दुई लघु र एक गुरुबाट बन्ने गण (IIऽ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)