सगबग

ना. [ने.]

  1. सर्प, गँड्यौला, जुकाजस्ता घस्रेर हिँड्ने प्राणी चलमलाउने चाल; हिँड्नेचल्ने काम; सगसग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)