सगुण

वि. [सं.]

  1. राम्रा वा असल गुणहरूले युक्त; सद्गुणी; गुणवान्।
  2. साहित्यिक गुणले भरिएको। (लेख, रचना आदि)।
  3. परिन्जो लागेको।
  4. सत्त्व, रज र तमोगुणले युक्त ब्रह्म; साकार ब्रह्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)