सगुन
ना. [सं. शकुन]
- कुनै काम थालिँदा झुल्किने वा देखिने शुभ वा अशुभसूचक लक्षण।
- कुनै माङ्गलिक कार्यमा अपशकुन हटाउन र शुभ शकुन जनाउनका निम्ति दमाईँ आदिलाई दिइने माङ्गलिक वस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)