सगोत्री

वि.

  1. एउटै गोत्रको; आफ्नै वंशको; सगोत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)