सगोत्र विवाह

ना.

  1. एउटै गोत्रकी कन्यासँग हुने बिहावारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)