सगोल

वि. [सं.]

  1. नछुट्टिई एक खलक वा परिवारमा मिलेर बसेको; भिन्न नभएको; बन्डाफन्डा नभएको।
  2. एउटै समूहमा रहेको वा धेरै जनाको हक लाग्ने; गोस्वारा; साझा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)