सग्राँती

ना. [सं. सङ्क्रान्ति]

  1. महिनाको पहिलो दिन; एक गते; सङ्क्रान्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)