सग्राँती मसान्त

ना.

  1. लाग्ने महिनाको पहिलो दिन र बित्ने महिनाको आखिरी दिन। (नेपाली समाजमा यी दुवै दिन घर छोड्न वा कसैलाई केही दिनु हुँदैन भनी बार्ने चलन छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)