सग्लो

वि. [सं. सकल+ओ]

  1. सबै कला, भाग वा अवयवले पूर्ण भएको; टुटफुट नभएको; सिङ्गो। (उदा.- घर मात्र अग्लो भएर के गर्नु; भाँडाकुँडा चाहिँ एउटै सग्लो छैन)। स्त्री. सग्ली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)