सघन

वि. [सं.]

  1. बाक्लो वा घना (वनजङ्गल आदि)।
  2. खँदिलो; ठोस।
  3. साथै चलाउन वा चल्न सक्ने कुराले युक्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)