सघाउनी

ना.

  1. सघाएको काम।
  2. सघाएका निम्ति दिइने इनाम वा पुरस्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)