सघाउनुस.क्रि.अरूको कामकुराका सहायता गर्नु; सक्तो मदत गर्नु।साथ दिनु; गुहार दिनु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)सघाउनी सघाउपघाउ