सङ्कटकालीन

वि.

  1. सङ्कट परेको अवस्थाको; सङ्कटकालको।
  2. सङ्कटकालमा सङ्कटको स्थितिबाट बच्नका निम्ति प्रयोग हुने, पाइने वा गरिने (जस्तै- सङ्कटकालीन अधिकार, सङ्कटकालीन घोषणा; सङ्कटकालीन बैठक इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)