सङ्कट काल

ना.

  1. कुनै आपद्विपद्, आतङ्क आदि भएको वा हुने कुरा जनाउँदा राष्ट्रतर्फबाट घोषित गरिने समयावधि।
  2. आपद्विपद्ले घेरिएको अवस्था; खराब परिस्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)