सङ्कर

ना. [सं.]

  1. अन्तर्मिश्रण; मिलावट।
  2. भिन्न जातिका आमाबाबुबाट पैदा भएको सन्तान; ठिमाहा।
  3. एउटै वाक्य वा सन्दर्भमा छुट्ट्याउन नसकिने गरी हुने दुई वा दुईभन्दा बढी अलङ्कारको मिश्रण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)