सङ्कर भाषा

ना.

  1. विभिन्न भाषापरिवारका शब्दको योगबाट बनाइएको भाषा; खिचडी भाषा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)