सङ्काय

ना. [सं.]

  1. उच्चकोटिको अध्ययनका निम्ति रहेको कुनै विशिष्ट विभाग वा शाखा (फ्याकल्टी)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)