सङ्कीर्ण

वि. [सं.]

  1. खुला वा फुक्का हुदय नभएको; साँघुरिएको; साँघुरो।
  2. चित्त सानो भएको; छोटो चित्तको; अनुदार; सङ्कुचित।
  3. क्षुद्र; नीच।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)