सङ्कीर्णता
ना.
- सङ्कीर्ण हुने चाल वा स्थिति; छोटो विचार; अनुदारदाता।
- अनेक वाक्यका पद छ्यासमिस हुँदा हुने वाक्यदोष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)