सङ्कीर्तन

ना. [सं.]

  1. भजनका रूपमा गरिने देवता आदिको नाम, महिमा, गुण आदिको वर्णन; देवताको स्तुति वा यशोगान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)