सङ्कुचित

वि. [सं.]

  1. खुम्चिएको; साँगुरिएको।
  2. सानो चित्तको; तुच्छ।
  3. सङ्कीर्ण; अनुदार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)