सङ्कुल
ना. [सं.]
- भरिभराउ; घना।
- परस्परमा मिलेको; संयुक्त।
- परस्परविरोधी असङ्गत कुराहरूको जमघट।
- अव्यवस्थित लडाइँ; मिचामिच; घन्चमन्च।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)