सङ्केत

ना. [सं.]

  1. हात, आँखा, ओठ आदि अङ्ग-उपाङ्गका माध्यमले वा अन्य कुनै उपायद्वारा मनोभाव व्यक्त गरिने चेष्टा; इसारा; इङ्गित; सान।
  2. कुनै कुरा निर्देशित गरिने चिह्न; चिनु; प्रतीक।
  3. सूक्ष्म रूपले जनाइएको कुरा; सूचना; सूत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)