सङ्केतक

वि.

  1. सङ्केत गर्ने; इसारा दिने।
  2. प्रेमी र प्रेमिकाको पूर्वसूचित मिलनस्थल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)