सङ्केतपाटी

ना.

  1. कुनै कुराको सङ्केत दिनका निम्ति सम्बन्धित ठाउँमा राखिएको वा टाँगिएको अक्षर अङ्कित फल्याक वा पातो; सूचनापाटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)