सङ्केतचिह्न

ना.

  1. कुनै नाम, पद आदिको सड्क्षिप्त रूप दिँदा लेखिने साङ्केतिक चिह्न (.); छोटकरी नाम (जस्तै- प्रा.- प्राध्यापक, सम्पा.- सम्पादक, भू. पू.- भूतपूर्व, का. म. न. पा.- काठमाडौँ महानगरपालिका, रा. स. स.- राष्ट्रिय समाचार समिति इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)