सङ्केतशब्द
ना.
- लामो वाक्य वा कुरोलाई छोटकरीमा बुझाउन प्रयोग गरिने शब्द। (उदा.- कृपया उता पल्टाउनुहोस्- कृ.उ. प.), जवाफ आकाशवाणीबाट तुरुन्त पाऊँ - ज. आ. वा. तु. आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)