सङ्केतस्थल
ना.
- सङ्केत वा इसारा गरिएको ठाउँ।
- उत्खनन आदि कार्यका निम्ति चिनु लगाइएको ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)