सङ्केत सिद्धान्त
ना.
- मार्क्सवादका अनुसार ठुलठुला पुँजीपतिले ससाना पुँजीपतिलाई आखिरमा कि निकालेर बाहिर पार्छन् कि आफूमा मिलाउँछन् र सारा पुँजी न्यास (ट्रस्ट) ब्याङ्कमा जम्मा हुन्छ भन्ने सिद्धान्त वा विचार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)