सङ्केन्द्रण

ना. [सं.]

  1. सबै कुरा एकै स्थान वा केन्द्रतिर लगाउने काम; एकैतर्फको ध्यानजमाइ।
  2. सैन्य शक्ति आदिको भेला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)