सङ्क्षेप

ना. [सं.]

  1. सार कुरो मात्र लिएर बनाइएको, मूल सन्दर्भको छोटो रूप; सारांश; मजबुन।
  2. कम गर्ने काम; छोटकरी पार्ने प्रक्रिया।
  3. सड्क्षिप्त रूपमा दिइने सूचना; सङ्केत; इसारा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)