सङ्क्षेपक

वि.

  1. सड्क्षिप्त गर्ने; सारांश दिने; छोट्ट्याउने।
  2. सूक्ष्म रूपमा थाहा दिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)