सङ्क्षेप चिह्न

ना.

  1. सड्क्षिप्त प्रयोग वा छोटकरी उच्चारणमा लगाइने चिह्न। (जस्तो- ले.-लेखक; अनु.-अनुवादक। आ.वा.-आकाशवाणी। रे'छ- रहेछ। आ'छ- आएको छ। लेख्या' थियो-लेखेको थियो)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)