सङ्ख्य

वि. [सं.]

  1. गणना वा गन्ती गर्न सकिने; गन्न हुने; सङ्ख्या निकाल्न सकिने।
  2. लडाइँ; युद्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)