सङ्ख्यक
वि.
- सङ्ख्याले युक्त; सङ्ख्या भएको; शब्दका पछाडि गाँसिएर सङ्ख्या वा परिमाणको बोध गराउने (जस्तै-अल्पसङ्ख्यक, बहुसङ्ख्यक आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)