सङ्ख्या
ना. [सं.]
- गणनाक्रमबाट कुनै वस्तुको मात्रा बुझाउने शब्द वा अङ्क।
- गणनाबाट निस्कने परिमाण; थान; गोटा।
- कुनै दैनिक, मासिक पत्रपत्रिकाको अङ्क।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)