सङ्गठनात्मक
वि.
- मूल रूपमा सङ्गठन गरिने; मेल गराइने; जुटाइने (कुनै काम वा कार्यक्रम), (जस्तै- सङ्गठनात्मक उत्तर, सङ्गठनात्मक योजना, सङ्गठनात्मक विस्तार इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)