सङ्गठित

वि. [सं. सङ्घटित]

  1. सुदृढ किसिमले एकत्रित पारिएको; सङ्गठन गरिएको।
  2. कुनै कामविशेषका निम्ति पारस्परिक रूपमा सम्बद्ध; व्यवस्थित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)