सङ्गाती

ना. [सं. सङ्गति]

  1. सँगसँगै हुर्केबढेको वा धेरै दिन सहवास गरेको साथी; पुरानो साथी; सँगाती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)