सङ्गिन

ना. [फा. सङ्गीन]

  1. बन्दुकका टुप्पामा जोडिएको घोच्ने भालाजस्तो हतियार।
  2. भारी वा मोटो; डरलाग्दो; कडा; गम्भीर वा कठोर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)