सङ्गी

वि. [सं.]

  1. साथमा रहने वा सम्पर्कमा आउने।
  2. सँगी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)