सङ्गीत

ना. [सं.]

  1. विशेषतः लय, ताल र वाद्यवादनका साथ गाइने गीत; स्वरतालयुक्त मधुर गायन।
  2. नृत्य, गीत र वाद्यवादनको मेल; गानाबजाना।
  3. बाजागाजा र नाच वा हाउभाउसहित गीत गाउने कला; गायनविद्या।
  4. सामूहिक गान; सहसङ्गीत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)