सङ्घर्षशील

वि. [सं.]

  1. सङ्घर्षमा लागेको; सङ्घर्षमै जीवन बिताएको।
  2. सङ्घर्ष गरिरहनुपर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)